जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले छान्यो विजेता, बैंककको राउन्ड ट्रिप हवाई टिकट तिलप्रसाद पौडेललाई

मुक्तिनाथ विकास बैंकले छान्यो विजेता, बैंककको राउन्ड ट्रिप हवाई टिकट तिलप्रसाद पौडेललाई

मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्ड होल्डर तिलप्रसाद पौडेलले बैंककको राउन्ड ट्रिप हवाई टिकट जितेका छन्।पौडेलले दुई जनाका लागि बैंककको राउन्ड ट्रिप हवाई टिकट जितेका हुन्। बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न दसैं तिहारको उपलक्ष्यमा भिसा कार्डबाहक ग्राहकबीच विशेष अभियान सञ्चालन गरेको थियो। अभियानअन्तर्गत पौडेल भाग्यशाली विजेता भएका हुन्।

बैंकले कार्यक्रमको सफलता र ग्राहकहरुको उत्साहलाई ध्यानमा राखेर भविष्यमा यस किसिमका अन्य आकर्षक अफर ल्याउने बताएको छ।

1745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका