जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एनसीसी बैंकको सेयर मूल्य समायोजन

एनसीसी बैंकको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सेयर मूल्य समायोजन गरेको छ।
नेप्सेले बुधबार कारोबार भएको अन्तिम मूल्य १८४ का आधारमा मूल्य समायोजन गरेको हो।

समायोजन पछि कम्पनीको सेयर मूल्य प्रति कित्ता १७८.०१ पुगेको छ। मंगलबार कम्पनीको पहिलो सेयर कारोबार सोही मूल्यमा खुल्ने छ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ३.३६६ प्रतिशत बोनस सेयर जारी गर्ने घोषणा गरेको छ। उक्त बोनस सेयर कम्पनीले मंसिर २ गते हुने २५ औं वार्षिक साधारण सभाबाट पारित गर्नेछ ।

 

1770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका