जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वरोजगार लघुवित्तको सीइओमा पुन: मनोज कृष्ण उप्रेती

स्वरोजगार लघुवित्तको सीइओमा पुन: मनोज कृष्ण उप्रेती

स्वरोजगार लघुवित्तको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा मनोज कृष्ण उप्रेती नियुक्त भएका छन् ।

कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले पुस ४ गतेदेखि लागु हुने गरी उप्रेतीलाई सीइ‌ओमा नियुक्त गरेको हो ।

भरतपुर महानगरपालिका वडा नं ७ बस्ने ४७ वर्षिय उप्रेतीको यो दोस्रो कार्यकाल हो ।

1720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका