जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक क्यानडेली नागरिक पक्राउ परेका छन्।

दुबईबाट आएका क्यानडेली नागरिकलाई विमानस्थलमा चेकजाँचका क्रममा कच्चा सुनसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा ३५ वर्षे मोहम्मद कमल माहगोब छन्।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले माहगोबलाई बुधबार राति १२ बजे नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनी फ्लाई दुबईको एफ–२५७३ विमानमा काठमाण्डौ आएका थिए।

3505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका