जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • फागुनमा बैंकले ब्याज नबढाउने

अर्थ राजनीति

फागुनमा बैंकले ब्याज नबढाउने

फागुनमा बैंकले ब्याज नबढाउने

वाणिज्य बैंकले फागुन महिनामा ब्याज नबढाउने भएका छन् । बिहीबार बसेको नेपाल बैंकर्स संघको बैठकले आगामी फागुन महिनामा बैंकहरुको ब्याजदरलाई यथावत राख्ने निर्णय गरेको छ ।

संघको यो निर्णयसँगै फागुन महिनामा बैंकहरुको ब्याजदर माघ (हाल कायम) महिनाको सरहनै हुनेछ । हाल वाणिज्य बैंकमा व्यक्तिगत मुद्दती तर्फको ब्याजदर ११ प्रतिशत रहेको छ । त्यस्तै संस्थागत मुद्दतीतर्फको ब्याज ९ प्रतिशत रहेको छ ।

1590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?