जोडिनुहोस
आइतवार, बैशाख २३, २०८१
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • नेशनल लाइफको लाभांश घोषणा

नेशनल लाइफको लाभांश घोषणा

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४.५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको चैत्र ३०  गते साझ  ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९  को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरि ६.५ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ  छ । यस पूँजीको ८ प्रतिशत अर्थात ३७ करोड रुपैयाँको बोनस शेयर वितरण गर्ने भएको हो ।  प्रस्तावित बोनस शेयर पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड नाघ्नेछ। यो सगै कम्पनीले नियामक निकायले भनेको समयमै चुक्ता पूँजी ५ अर्ब पुर्याएको छ।

890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका