जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सात विकास बैंकहरुको नाफामा गिरावट, विकास बैकरुको नाफा ३ अर्ब ३२ करोड, पहिलो मुक्तिनाथ, दोस्रो गरिमा पछ्याउदै साइन रेसुङ्गा विकास बैंक !

सात विकास बैंकहरुको नाफामा गिरावट, विकास बैकरुको नाफा ३ अर्ब ३२ करोड, पहिलो मुक्तिनाथ, दोस्रो गरिमा पछ्याउदै साइन रेसुङ्गा विकास बैंक !

नेपालका राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुको नाफा यसपटक घटेको देखिन्छ । भन्दा फरक पर्दैन । सधैं नाफामा छलाङ्ग मार्दै आएको मुक्तिनाथ विकास बैंक पहिलो स्थानमा छ । अनुभवी र दक्ष गोविन्द प्रसाद ढकाल सीइओ रहेको गरिमा विकास बैंक दोस्रो स्थानमा छ भने राजधानी बाहिर मुख्य कार्यालय रहेको साइन रेसुङ्गा विकास बैंक लिमिटेडले १४.३९ प्रतिशत नै नाफा बढाएर ५५ करोड ४५ लाख पु¥याएर चमत्कार नै गरेको छ भन्दा अब फरक पर्दैन ।
राष्ट्रिय स्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । प्रकाशित वित्तीय विवरणअनुसार अधिकांश विकास बैंकको नाफा घटेको छ । गत आवको सोही अवधिको तुलनामा राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा २६.८० प्रतिशतले घटेको हो । भन्दा फरक पर्दैन ।

चालु आवको ९ महिनाको अवधिका सञ्चालनमा रहेका ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरुले कुल ३ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आवको सोही अवेधिमा यी बैंकहरुले कुल ४ अर्ब ९३ करोड ५९ लाख ५९ हजार रुपैयाँ नाफा कमाएका थिए । भन्दा फरक पर्दैन । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार राष्ट्रिय स्तरका ८ वटा विकास बैंकमध्ये एउटाको नाफा भने बढेको छ । गत आवको सोही अवधिको तुलनामा साइन रेसुङ्गा विकास बैंकको मात्रै नाफा बढेको हो । भन्दा फरक पर्दैन । साइन रेसुङ्गा विकास बैंकको नाफा १४.३९ प्रतिशतले बढेर ५५ करोड ४५ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ४८ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

नाफामा मुक्तिनाथ शीर्ष स्थानमा
यस अवधिमा ८ विकास बैंकहरुमध्ये मुक्तिनाथले सर्वाधिक नाफा कमाएको छ । मुक्तिनाथले ८० करोड ६२ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब २ करोड ६ लाख २७ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको नाफा २१ प्रतिशतले घटेको हो । यस्तै, गरिमाले ६५ करोड १८ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । सर्वाधिक नाफा कमाउनेको शीर्ष स्थानमा रहेका मुक्तिनाथ र गरिमालाई साइन रेसुङ्गाले पछ्याएको छ । साइनले यस अवधिमा ५५ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको हो ।

बैंकको नाफा ६०.९१ प्रतिशतले घटेर २० करोड १६ लाख १८ हजार रुपैयाँमा सीमित भएको हो । गत आवको सोही अवधिमा बैंकको नाफा ५१ करोड ५७ लाख ३२ हजार रुपैयाँ थियो । महालक्ष्मी विकास बैंकको नाफा ४६ं९५ प्रतिशतले घटेर ३७ करोड ८९ लाख ४९ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिको बैंकले ७१ करोड ४२ लाख ८५ हजार रुपैयाँ नाफा कमाएका थियो ।

७ विकास बैंकको नाफा घट्यो
७ वटा विकास बैंकको नाफा भने घटेको छ । ज्योति विकास बैंक, सांग्रिला विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकको नाफा घटेको हो । नाफा घटेका ७ वटा बैंकहरुमध्ये सबैभन्दा धेरै प्रतिशतले नाफा ज्योति विकास बैंकको घटेको छ । बैंकको नाफा ६०.९१ प्रतिशतले घटेर २० करोड १६ लाख १८ हजार रुपैयाँमा सीमित भएको हो । गत आवको सोही अवधिमा बैंकको नाफा ५१ करोड ५७ लाख ३२ हजार रुपैयाँ थियो । महालक्ष्मी विकास बैंकको नाफा ४६ं९५ प्रतिशतले घटेर ३७ करोड ८९ लाख ४९ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिको बैंकले ७१ करोड ४२ लाख ८५ हजार रुपैयाँ नाफा कमाएका थियो ।

कामना सेवा विकास बैंकको नाफा ३९.४१ प्रतिशतले घटेर ३० करोड ५६ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ५० करोड ४५ लाख ३३ हजार रुपैयाँ थियो । यस्तै, सांग्रिला डेभलपमेन्टको नाफा ३६.३८ प्रतिशत, लुम्बिनी विकास बैंकको २५.७८ प्रतिशत र महालक्ष्मी विकास बैंकको नाफा ३०.७४ प्रतिशतले घटेको छ । सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ३८.५७ प्रतिशतले घटेर २४ करोड ६१ लाख ४८ हजार रुपैयाँ, मुक्तिनाथ विकास बैंकको २१ प्रतिशतले घटेर ० करोड ६२ लाख ८४ हजार रुपैयाँ, गरिमा विकास बैंकको नाफा १६.९३ प्रतिशतले घटेर ६५ करोड १ लाख ७१ हजार रुपैयाँ र लुम्बिनी विकास बैंकको नाफा ८.३२ प्रतिशतले घटेर ४६ करोड ८१ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा सांग्रिलाले ४० करोड, गरिमाले ७८ करोड ४६ लाख ९० हजार रुपैयाँ र लुम्बिनीले ५१ करोड ६ लाख ५२ हजार रुपैयाँ नाफा कमाएका थिए । भन्दा फरक पर्दैन । सचेत भया ।

1110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका