जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बचत खाताको ब्याजदर, सर्त र सुविधाप्रति पूर्ण जानकारी लिऔं : राष्ट्र बैंक

बचत खाताको ब्याजदर, सर्त र सुविधाप्रति पूर्ण जानकारी लिऔं : राष्ट्र बैंक

बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी फरक पार्न नपाइने राष्ट्र बैंकले जनाएको छ । वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी गरेको सन्देशमा व्याजदर परिवर्तन गर्दा वा नयाँ ब्याजदर सोही बमोजिम समायोजन(बढ्दा सबैको बढ्ने र घट्दा सबैको घट्ने)गर्नुपर्ने व्यवस्था गरिएको जनाइएको छ।

राष्ट्र बैंकले बचत खाताको ब्याजदर तथा सम्पूर्ण सर्त र सुविधाप्रति चनाखो भई पूर्ण जानकारी लिनपनि सुझाव दिएको छ ।

1240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका