जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • हिमालयन लाइफको केन्द्रीय कार्यालय हात्तिसारमा

हिमालयन लाइफको केन्द्रीय कार्यालय हात्तिसारमा

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय हात्तिसारमा रहने जनाएको छ । साविक गुराँस लाइफ, साविक प्राइम लाइफ र साविक यूनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

अब हिमालयन लाइफको कर्पोरेट कार्यालय साविक प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडको कर्पोरेट कार्यालय रहेको स्थान काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं १, मनकामना मार्ग, हात्तिसारमा रहेको एक सुचना जारी गर्दै जनाएको छ ।

1230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका