जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • दुई वर्षमा ५ लाखलाई रोजगारी दिने सरकारको महत्वाकांक्षी घोषणा

दुई वर्षमा ५ लाखलाई रोजगारी दिने सरकारको महत्वाकांक्षी घोषणा

सरकारले आगामी दुई वर्षमा ५ लाखलाई रोजगारी दिने महत्वाकांक्षी घोषणा गरेको छ। नीति तथा कार्यक्रममा सरकारले ‘युवासँग सरकार, हुने छैन बेरोजगार’ भन्ने नारा अघि बढाएको हो। सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिने बताए।

‘दुई वर्षमा ५ लाख थप आन्तरिक रोजगारी स्थापना गर्न निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिने छ,’ उनले भने।

1015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?