जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • भोलि काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा

भोलि काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा

भोलि बिहीबार काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा दिइने सरकारले निर्णय गरेको छ । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने भएको हो ।

भोलि २०८० साल जेष्ठ ११ गते बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

1240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?