जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६ सम्पन्न

छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६ सम्पन्न

काठमाडौं । हाम्रो भाषा हाम्रो संस्कृति आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत–संगीत सम्बृद्धिको हाम्रो यो अभियान भन्ने मुल नाराका साथ छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६ सम्पन्न भएको छ । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले कार्यक्रममाथि प्रकाश पार्दै तीजका अवसरमा सर्जकहरुलाई प्रोत्साहन मिलोस र तीजका गीत तथा त्यसका श्रष्टा सर्जकहरुले प्रोत्साहित हुने मौका पाउन भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताए ।

छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६का अवसरमा करिव डेढ दशक देखि रंगपत्रकारिता गर्दै आएकी शारदा थापालाई नगद ६ हजार ६ रुपैया सहित छायाँछवि नारी रंग पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

३२ बिधामा अवार्ड प्रदान गरेको कार्यक्रममा बरिष्ठ अभिनेत्री त्रय बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, भुवन चन्द, निर्देशक दिपाश्री निरौला, बरिष्ठ लेखक÷निर्देशक मोहन निरौला, रोशनी के.सी, रेजिना उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

9685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका