जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • एनएमबि बैंकद्वारा नेपालमा वीच्याट पे सार्वजनिक, चिनियाँ पर्यटकले अब सजिलै भुक्तानी गर्न सक्ने

एनएमबि बैंकद्वारा नेपालमा वीच्याट पे सार्वजनिक, चिनियाँ पर्यटकले अब सजिलै भुक्तानी गर्न सक्ने

एनएमबि बैंकसगँको साझेदारी मार्फत चीनको सर्वाधिक लोकप्रिय डिजीटल वालेट वीच्याट पे आधिकारिक रुपमा पहिलो पटक नेपाली बजारमा सार्वजनिक भएको छ ।
cheap wig
best human hair wigs for black females
cheap lace front wigs
online wig store
best wigs
wigs sale
best wig outlet
cheap human hair wigs
cheap human hair wigs
wig shops
human hair wigs for black women
wholesale wigs
cheap human hair wigs
best human hair wigs

वीच्याट पे सेवाको औपचारिक घोषणा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, एनएमबि बैंकका संचालक योगेन्द्र लाल प्रधान, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी लगायत नेपाली र चीनिया अधिकारीहरुको उपस्थितिमा लेकसाईड पोखरामा एक समारोह बीच सम्पन्न भएको हो ।

उक्त उद्घाटन समारोहका प्रमुख अतिथी नेपालका लागि चीनका राजदुत चेन सोङले वी च्याट पे क्युआर कोर्ड मार्फत स्थानीय व्यवसायीलाई कारोवार गर्न सहजता पुग्ने वी च्याट पेको सुविधा र नेपाल चीन फ्रेन्डशीपको विषयमा प्रकाश पारेका थिए । साथै उनले नेपाल घुम्न आएका चिनियाँ पर्यटकले गर्ने खर्च अब वीच्याट मार्फत गर्न सक्ने र यसबाट चिनियाँ पर्यटकले खर्च गरेको रकम आधिकारिक रुपमा बैंकीङ्ग प्रणाली मार्फत सम्वन्धित सेवा प्रदायक विक्रेताले प्राप्त गर्ने । यसले डिजिटल बैंकीङ्ग कारोबारलाई समेत प्रोत्साहन हुने विश्वास व्यक्त गरे।

साझेदारीले वी च्याट पेमार्फत कारोबार गर्ने चिनियाँ पर्यटक, व्यवसायी र आगन्तुकहरुको लागि नयाँ अवसर प्रदान गरेको छन् । अब आगन्तुकहरूले आफ्नो वी च्याट पे डिजिटल वालेट प्रयोग गरी सटही सुविधा नलिई उक्त सिस्टम प्रयोग गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त यस एनएमबि बैंक मार्फत नेपालमा सिधै आधिकारीक कारोबार गर्न सक्नेछन् ।

655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका