जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नयाँ सारथी र विजय लघुवित्तले राष्ट्र बैंकबाट पाए मर्जरको अन्तिम स्वीकृति

नयाँ सारथी र विजय लघुवित्तले राष्ट्र बैंकबाट पाए मर्जरको अन्तिम स्वीकृति

नयाँ सारथी लघुवित्त र विजय लघुवित्तले नेपाल राष्ट्र बैंकबाट मर्जरको लागि अन्तिम स्वीकृति पाएका छन् । राष्ट्र बैंकले असार १५ गते यी दुई संस्थालाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो ।

मर्जरको अन्तिम स्वीकृति पाएसंगै अब यी दुई संस्थाले एक महिना भित्र एकिकृत कारोबार सुरु गर्नु पर्ने छ । विजय लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु गर्नु पर्ने छ ।

यी दुई संस्थाबीच मङ्सिर २७ गते मर्जरको लागि सम्झौता भएको थियो । नयाँ सारथी लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको धुलिखेलमा रहेको छ भने विजय लघुवित्तको केन्द्रिय कार्यालय नवलपरासीको गैडाकोटमा रहेको छ । मर्जरपछि बन्ने विजय लघुवित्तको केन्द्रीय कार्यलय धुलिखेलमा रहने छ ।

655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका