जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • हिमालयन र कुमारी बैंकको निराशजनक वितरण योग्य नाफा, एभरेष्ट बैंक सबैभन्दा अब्लल, २५ प्रतिशतले नाफा बढ्दा बाँड्ने २६ प्रतिशतले घट्यो ?

हिमालयन र कुमारी बैंकको निराशजनक वितरण योग्य नाफा, एभरेष्ट बैंक सबैभन्दा अब्लल, २५ प्रतिशतले नाफा बढ्दा बाँड्ने २६ प्रतिशतले घट्यो ?

२० वाणिज्य बैंकहरु मध्ये हिमालयन बैंक लिमिटेड जसले सिभिल बैंकलाई मर्जर गरेको थियो भने अर्को कुमारी बैंक जसले एनसीसी बैंक मर्जर गरी ठूलो बैंक बनेको थियो । यिनै दुईवटा बैंकले यसवर्ष लगानीकर्ताहरुलाई हातखाली पठाउने भएका छन् भन्दा फरक पर्दैन । तर, भारतीय पञ्जाव नेशनल बैंकको लगानी रहेको नेपालको एभरेष्ट बैंकले २० वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढि लाभाशं दिन सक्ने नाफा कमाएको देखिन्छ । भन्दा अब फरक पर्दैन । २५ प्रतिशत नाफा बढाएका २० वाणिज्य बैंकहरुको २६ प्रतिशतले लगानीकर्ताहरुलाई दिइने लाभाशं घटेको देखिन्छ । हेक्का होस् ।

रेगुलेटरी एड्जस्टमेन्ट (नियामकीय प्रवाधान) मा उल्लेख्य रकम छुट्याउँदा गत आर्थिक वर्ष वाणिज्य बैंकहरुको खुद नाफा २५ प्रतिशत बढे पनि वितरणयोग्य २६ प्रतिशतले घटेको देखिन्छ । भन्दा अब फरक पर्दैन ।

बैंकहरुको खुद नाफा देखेर मक्ख परेका सेयरधनीको हात भने रित्तै हुने देखिएको छ । त्यसको छनक हिजो आइतबार प्रकाशित बैंकहरुको वित्तीय विवरण र सेयर बजारले दिएको छ। रेगुलेटरी एड्जस्टमेन्ट (नियामकीय प्रवाधान) मा उल्लेख्य रकम छुट्याउँदा गत आर्थिक वर्ष वाणिज्य बैंकहरुको खुद नाफा २५ प्रतिशत बढे पनि वितरणयोग्य २६ प्रतिशतले घटेको देखिन्छ । भन्दा अब फरक पर्दैन ।

दुई वटा वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ऋणात्मक रह्यो। मर्जरमा गएका हिमालयन बैंक र कुमारी बैंकले लगानीकर्तालाई पूर्ण रुपमा निराश बनाएको देखिन्छ ।

असार मसान्तसम्म बैंकहरुको नाफा ७० अर्ब १७ करोड पुगेपनि सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने ३१ अर्ब ९० करोड रुपैयाँ मात्रै रहेको देखिन्छ । दुई वटा वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ऋणात्मक रह्यो। मर्जरमा गएका हिमालयन बैंक र कुमारी बैंकले लगानीकर्तालाई पूर्ण रुपमा निराश बनाएको देखिन्छ । भन्दा फरक पर्दैन ।

पहिलो चरणमा वित्तीय विवरण प्रकाशन गरेका बैंकले सन्तोषजनक प्रदर्शन गरेका थिए । सुधारउन्मुख व्यवसाय, बढोत्तरी भएको नाफा र बढ्ने आकलनका बाबजुद घटेको खराब कर्जाले लगानीकर्ता आशावादी देखिएका थिए ।

सबैभन्दा बढी साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको नबिल बैंकसँग ३ अर्ब ९६ करोड रुपैयाँ मात्रै सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा बाँकी छ । जसअनुसार यही नाफाबाट बैंकले १४.६४ प्रतिशतभन्दा बढी लाभांश दिन सक्दैन । भन्दा फरक पर्दैन ।
पहिलो चरणमा वित्तीय विवरण प्रकाशन गरेका बैंकले सन्तोषजनक प्रदर्शन गरेका थिए । सुधारउन्मुख व्यवसाय, बढोत्तरी भएको नाफा र बढ्ने आकलनका बाबजुद घटेको खराब कर्जाले लगानीकर्ता आशावादी देखिएका थिए । जसको असर सम्बन्धित बैंकहरुको सेयरमूल्यमा पनि झल्किएको थियो ।

भत्किएको ऋणलाई सम्याउन उनीहरु बढी केन्द्रित हुनु परेको देखिन्छ । सवा ७ अर्ब कमाएको ग्लोबल आइएमईसँग नाफाको ३७.४४ प्रतिशत रकम वितरण गर्न सक्छ। बैंकको वितरण योग्य नाफा २ अर्ब ७१ करोड रुपैयाँ छ।

बाँकी वाणिज्य बैंकको प्रतिवेदनपछि भने लगानीकर्ता निक्कै निरास देखिएका छन् । मर्जरमा गएका बैंकहरुले अरुभन्दा एक प्रतिशत बढी स्प्रेड लिएर कमाउन पाउने सुविधा राष्ट्र बैंकले दिएको छ । तर त्यो सुविधा ती बैंकहरुले प्रयोग गर्न सकेका छैनन् । भत्किएको ऋणलाई सम्याउन उनीहरु बढी केन्द्रित हुनु परेको देखिन्छ । सवा ७ अर्ब कमाएको ग्लोबल आइएमईसँग नाफाको ३७.४४ प्रतिशत रकम वितरण गर्न सक्छ। बैंकको वितरण योग्य नाफा २ अर्ब ७१ करोड रुपैयाँ छ।

जति उठ्न बाँकी हो त्यसलाई रेगुलेटरी एड्जस्टमेन्ट भनेर घटाउन लगाउँछ । गैरबैंकिङ सम्पत्ति जस्तै लिलामी गर्दा नबिकेको धितो लगायत बिक्री गरेर बैंकिङ सम्पत्ति कायम नहुँदासम्म रेगुलेटरी रिर्जभमा राख्‍नुपर्ने हुन्छ । २० वटै बैंकले लगभग ३० अर्ब रकम रेगुलेटरी रिजर्भमा छुट्याएका छन् । चैतमै यस्तो २० अर्ब ६९ करोड रकम छुट्याइसकेका थिए ।

खासगरी एनएफआरएस (नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड) लेखा परीक्षण अनुसार, बैंकहरुले नउठेको ब्याजलाई पनि जोडेर नाफामा देखाउन पाउँछन् । तर, नियामक राष्ट्र बैंकले त्यो सबैलाई आम्दानी मान्दैन । जति उठ्न बाँकी हो त्यसलाई रेगुलेटरी एड्जस्टमेन्ट भनेर घटाउन लगाउँछ । गैरबैंकिङ सम्पत्ति जस्तै लिलामी गर्दा नबिकेको धितो लगायत बिक्री गरेर बैंकिङ सम्पत्ति कायम नहुँदासम्म रेगुलेटरी रिर्जभमा राख्‍नुपर्ने हुन्छ ।
२० वटै बैंकले लगभग ३० अर्ब रकम रेगुलेटरी रिजर्भमा छुट्याएका छन् । चैतमै यस्तो २० अर्ब ६९ करोड रकम छुट्याइसकेका थिए । यसका बाबजुद सबैभन्दा बढी वितरणयोग्य मुनाफा एभरेष्ट बैंकसँग छ । बैंकसँग ४ अर्ब ३३ करोड रुपैयाँ नाफा छ । भन्दा फरक पर्दैन । सचेत भया ।

1725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका