जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • ६ वर्षमा ५६ हजार भन्दा बढि व्यक्ति र कम्पनी कालोसूचीमाः यि व्यक्ति र संस्थाहरुसंग कारोबार गरे बैंक र वित्तिय संस्थालाई ठाडो कारवाही ?

६ वर्षमा ५६ हजार भन्दा बढि व्यक्ति र कम्पनी कालोसूचीमाः यि व्यक्ति र संस्थाहरुसंग कारोबार गरे बैंक र वित्तिय संस्थालाई ठाडो कारवाही ?

विगत ६ वर्षमा ५६ हजार भन्दा बढि कम्पनी र व्यक्तिहरु कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भेटिएको छ । यो बैंक र वित्तिय क्षेत्रकै डरलाग्दो अवस्था हो भन्दा फरक पर्दैन । बैंक र वित्तिय संस्थाबाट कर्जा लिएर समयमै नर्तिे देखि सानो चेक काटेर पछि पैसा नपुग्नेसम्म अहिले कालो सूचीमा छन् । कर्जा सूचना केन्द्रले विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने व्यक्ति तथा संस्थाहरूलाई कालोसूचीमा राख्ने गर्छ । त्यस अलावा चेक अनादर (चेक बाउन्स) का कारण पनि मानिसहरू कालोसूचीमा पर्ने गरेका भेटिएको छ भन्दा फरक पर्दैन । कर्जा सूचना केन्द्रको तथ्याङ्क हेर्ने हो पछिल्लो पाँच वर्ष यता आधा लाख भन्दा बढी व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । वि.सं. २०७५ सालदेखि २०८० सालको साउन महिनासम्म ५६ हजार ३७६ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेको भेटिएको छ । यो डरलाग्दो अवस्था हो भन्दा फरक पर्दैन । वि.सं २०७५ सालमा एक हजार चार सय ३८ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका थिए । तर, वि.सं २०७६ सालमा आइपुग्दा त्यस्तो सङ्ख्या दोब्बरले बढेको देखिन्छ । यस वर्ष तीन हजार ३५४ ऋणी कालोसूचीमा परेका थिए भने वि.सं २०७७ सालमा पनि तीन हजार ५८८ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका थिए ।

जुन वर्ष ८ हजार ७७७ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका थिए । त्यसको पछिल्लो वर्ष यसरी कालोसूचीमा पर्ने ऋणीहरू झन्डै तीन गुणाले बढेका थिए । वि.सं. २०७९ सालको एक वर्षमै ऋण तिर्न नसकेर कालोसूचीमा पर्नेहरूको सङ्ख्या २३ हजार २४६ रहेको थियो । पछिल्लो पाँच वर्षको तथ्याङ्क केलाउने हो भने यसरी कालोसूचीमा पर्ने ऋणीहरूको सङ्ख्या दोब्बर–तेब्बर हुँदै बढेको बढ्यै छ । यो वर्ष अर्थात् वि.सं २०८० सालको सुरुवाती चार महिनामै १५ हजार ९७३ ऋणी कालोसूचीमा परेका छन् ।

बि.स. २०७७ सालको वर्षभरि नै लगभग कोरोना महामारीमै बित्यो । यो वर्ष यसको असर तत्कालै देखिएन । तर, त्यसपछि बिस्तारै कोरोना कम हुँदै गएपछि भने महामारीको असर देखिन थाल्यो । ऋण तिर्न नसक्नेहरू दुई गुणा भन्दा बढीले बढ्दै गएको भेटिएको छ । वि.सं २०७७ मा भन्दा वि.सं २०७८ मा तीन हजार बढी ऋणी कालोसूचीमा परे । जुन वर्ष ८ हजार ७७७ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका थिए । त्यसको पछिल्लो वर्ष यसरी कालोसूचीमा पर्ने ऋणीहरू झन्डै तीन गुणाले बढेका थिए । वि.सं. २०७९ सालको एक वर्षमै ऋण तिर्न नसकेर कालोसूचीमा पर्नेहरूको सङ्ख्या २३ हजार २४६ रहेको थियो । पछिल्लो पाँच वर्षको तथ्याङ्क केलाउने हो भने यसरी कालोसूचीमा पर्ने ऋणीहरूको सङ्ख्या दोब्बर–तेब्बर हुँदै बढेको बढ्यै छ । यो वर्ष अर्थात् वि.सं २०८० सालको सुरुवाती चार महिनामै १५ हजार ९७३ ऋणी कालोसूचीमा परेका छन् । यहि दरमा कालोसूचीमा पर्ने हो भने यो वर्ष करिब ५० हजार व्यक्ति तथा कम्पनी कालोसूचीमा पर्ने देखिन्छ । न्यूनतम २५ सय रुपैयाँको साँवा ब्याज भाखाभित्रै नतिरेका वा यही रकम बराबर बाउन्स चेक जारी गर्नेलाई पनि प्रक्रिया पुगेपछि कालोसूचीमा राख्ने गरिन्छ । कालोसूचीमा परेकाहरू पनि धेरै जसो सानो अङ्कमा कारोबार गरेकाहरू रहेको देखिन्छ ।

ऋण तिर्न नसक्नेहरू दुई गुणा भन्दा बढीले बढ्दै गएको भेटिएको छ । वि.सं २०७७ मा भन्दा वि.सं २०७८ मा तीन हजार बढी ऋणी कालोसूचीमा परे । जुन वर्ष ८ हजार ७७७ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका थिए । त्यसको पछिल्लो वर्ष यसरी कालोसूचीमा पर्ने ऋणीहरू झन्डै तीन गुणाले बढेका थिए । वि.सं. २०७९ सालको एक वर्षमै ऋण तिर्न नसकेर कालोसूचीमा पर्नेहरूको सङ्ख्या २३ हजार २४६ रहेको थियो ।

भाखा नाघिसक्दा पनि कर्जाको साँवा ब्याज नबुझाउने खराब ऋणी र बाउन्स चेक दिने खराब कारोबारीलाई बैंक÷वित्तीय संस्थाको आग्रहमा केन्द्रले कालोसूचीमा राख्ने गर्छ । कालोसूचीमा परेपछि सबैभन्दा पहिले त्यस्ता व्यक्ति या संस्थाको खाता रोक्का गरिन्छ । उनीहरूले अन्य बैंक÷वित्तीय संस्थामा पनि खाता खोल्न र कारोबार गर्न पाउँदैनन् । आफ्नो खाता रहेको बैंकमा रकम जम्मा गर्न भने पाइन्छ । तर, निकाल्न पाइँदैन । हेक्का होस् । कालोसूचीमा परेको व्यक्तिले आफ्नो खाताबाट दिनचर्या चलाउन मात्रै आवश्यक रकम भने निकाल्न पाउँछन् । तर, उनीहरूलाई ठूलो अङ्कको रकम निकाल्न दिइँदैन । त्यस्ता व्यक्ति बैंक÷वित्तीय संस्था एवम् नियामकको कडा निगरानीमा रहेका हुन्छन् । भन्दा फरक पर्दैन । कर्जा सूचना केन्द्रको कालोसूचीमा परिरहेको व्यक्ति या संस्थासँग आर्थिक कारोबार गरेमा त्यस्ता बैंक÷वित्तीय संस्थालाई पनि कारबाही हुन्छ । खाता मात्रै खोल्न दिँदा पनि कर्जा सूचना केन्द्रको सिफारिसमा केन्द्रीय बैंकले कारबाही गर्ने गरेको भेटिएको छ । सचेत भया ।

1230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?