जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नेशनल लाइफ इन्स्योरेन्सले एमडीआरटी बिजेता अभिकर्तालाई सम्मान

नेशनल लाइफ इन्स्योरेन्सले एमडीआरटी बिजेता अभिकर्तालाई सम्मान

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडिआरटिका बिजेतालाई सम्मान गरेको छ । विर्तामोड झापाको होटल किंग्सबरी मा जेठ २१ गते सम्पन्न गरिएको एमडिआरटि सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, ब्लेजर कोट र सम्मान पत्रबाट सम्मान गरेका हुन ।

भारतका बरिष्ठ प्रशिक्षक प्रभु देसाईले कार्यक्रममा उपस्थित करिब १५० जना विजेता अभिकर्ताहरुलाई एमडिआरटि÷सिओटि÷टिओटि जस्ता उत्कृष्ट टाईटल कसरी हासिल गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएका थिए ।

अमेरिकामा केन्द्रिय कार्यालय रहेको अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडिआरटिमा नेशनल लाईफ इन्स्योरेन्सबाट ४ जना सिओटि सहित १५७ जना अभिकर्ताहरु एमडिआरटि का लागि योग्य भएका थिए ।

2845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका