जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सिद्धार्थ बैंकद्वारा ४५० बढी भूकम्प प्रभावित परिवारका लागि खाद्यान्न राहत सहयोग

सिद्धार्थ बैंकद्वारा ४५० बढी भूकम्प प्रभावित परिवारका लागि खाद्यान्न राहत सहयोग

सिद्धार्थ बैंकले जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुका लागि राहत स्वरुप खाद्यान्‍न सामग्री सहयोग प्रदान गरेको छ।

बैंकले जिल्ला विपद् व्यवस्थापन समिति रुकुमद्वारा सञ्‍चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई ४५० भन्दा बढी घर परिवारलाई लक्षित गरी चामल, दाल, नुन, तेल र मसला जस्ता खाद्यान्‍न सामग्रीहरुको राहत प्याकेज बनाई हस्तान्तरण गरेको जनाएको छ।

बैंकले विभिन्‍न समयमा दैवी प्रकोपमा परेका पीडितहरुको उद्धार र पुनर्स्थापनाको कार्यहरूमा सामाजिक उत्तरदायित्व अन्तर्गत देशको एक जिम्मेवार वित्तीय संस्थाको रुपमा सहभागिता जनाउँदै आएको छ

1440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका