जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । 

शनिबार अर्थात मंसिर ९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९ /८० को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) लाभांश घोषणा गरेको हो । 

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

3865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्