जोडिनुहोस
सोमवार, असार २२, २०८३
सोमवार, असार २२, २०८३
  • होमपेज
  • एनसेलको सेयर बेच्ने आजियाटाको निर्णयविरुद्धको रिटमा अदालतले दुबै पक्षलाई छलफलमा बोलायो

एनसेलको सेयर बेच्ने आजियाटाको निर्णयविरुद्धको रिटमा अदालतले दुबै पक्षलाई छलफलमा बोलायो

एनसेलको शेयर बेच्ने मलेसियन कम्पनी आजियाटाको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत, पाटनले दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

व्यवसायिक वातावरण चुनौतीपूर्ण बन्दै गएको भन्दै आजियाटाले एनसेलमा रहेको सेयर बिक्री गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध परेको रिटमा न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाउ आदेश जारी गरी लिखित जवाफ मागेको छ । साथै अन्तरिम आदेश दिने-नदिनेबारे भने दुबै पक्षको छलफल सुनेर मात्र निर्णय गर्नु उपयुक्त हुने भन्दै २५ गतेका लागि पेशी तोकेको छ ।

4405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्