जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • विकास बैंकहरुले पनि घटाए ब्याजदर

विकास बैंकहरुले पनि घटाए ब्याजदर

विकास बैंकहरुले माघ महिनाको लागि ब्याजदर घटाएका छन् । राष्ट्रियस्तरका विकास बैंकहरुको माघ महिनाका लागि औसत ब्याजदर ८.९१ प्रतिशत रहेको छ । पुस महिनामा यिनीहरुको औसत ब्याजदर ९.२५ प्रतिशत थियो ।

बैंकहरुले मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदर औसत ०.३४ प्रतिशत बिन्दुले घटेको छ । माघमा गरिमा, सांग्रिला, शाइन रेसुंगा र कामना सेवाले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९ प्रतिशत ब्याज दिने भएका छन् ।

ज्योति, लुम्बिनी र महालक्ष्मी विकास बैंकले भने अधिकतमा ८.८० प्रतिशत ब्याजदर तोकेका छन् । मुक्तिनाथले भने माघ महिनाको लागि ब्याजदर सार्वजनिक गर्न बाँकी छ । यता, वाणिज्य बैंकहरुले पनि माघ महिनाको ब्याजदर घटाएका छन् ।

625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका