जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ५ वर्ष पुरानो लाभांश लिन सिटिजन्स बैंकको सेयरधनीलाई अनुरोध

५ वर्ष पुरानो लाभांश लिन सिटिजन्स बैंकको सेयरधनीलाई अनुरोध

पुरानो लाभांश लिन सिटिजन्स बैंकले आफ्ना सेयरधनीलाई अनुरोध गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७४/७५ को नगद लाभांश लैजान सेयरधनीलाई अनुरोध गरेको हो ।

उक्त लाभांश आजैका मितिले ३५ दिनभित्र लैजानुपर्नेछ । ५ वर्षसम्म पनि नलगेको लाभांश लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि २०७३ कोषै जम्मा गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ ।

1375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका