जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखारहित बैंकिङ सेवा बन्द हुने

ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखारहित बैंकिङ सेवा बन्द हुने

 शुक्रबार ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा बन्द हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै बैंकले उक्त सेवा फागुन ११ गते एकदिन बन्द हुने जानकारी गराएको हो ।

उक्त सेवाको सिस्टम अपग्रेड तथा डाटा माईग्रेशनको लागि बैंकले सम्पूर्ण शाखारहित बैंकिङ प्रणाली बन्द हुने बताएको छ ।

625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका