जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • साढे नौं प्रतिशत ब्याजमै सिटिजन्स बैंकको घर कर्जा

साढे नौं प्रतिशत ब्याजमै सिटिजन्स बैंकको घर कर्जा

सिटिजन्स बैंकले ब्याज घटाएर घर र साना तथा मझौला उद्यम कर्जा ल्याएको छ। घर कर्जा साढे नौं प्रतिशत ब्याजमा पाइने छ। जग्गा/घर खरिद गर्न तथा घर निर्माण गर्न बैंकले ऋण दिने छ।

कागजात पेश गरेको ३ कार्य दिनभित्र बैंकले ऋण बारे निर्णय गर्ने छ। ऋण २५ वर्षसम्मका लागि पाइने छ। घर कर्जा लिनेलाई बैंकले शुल्क क्रेडिट कार्ड पनि दिने छ।

बैंकले सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) योजना पनि सुरु गरेको छ। १०.९९ प्रतिशत ब्याजमा यो पाइने छ।

बैंकका १०९ वटै शाखाबाट ऋण पाइने छ। बैंकका देशभर ९८ वटा एटिएम छन्।

5615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?