जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गरिमा विकास बैंकको कम्पनी सचिवमा अनिल रेग्मी नियुक्त

गरिमा विकास बैंकको कम्पनी सचिवमा अनिल रेग्मी नियुक्त

गरिमा विकास बैंकको कम्पनी सचिवमा अनिल रेग्मी नियुक्त भएका छन् । चैत १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा कार्यरत रेग्मीलाई चैत १५ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

यसका साथै सोहि बैठकले माधवप्रसाद उपाध्यायले कम्पनी सचिव पदबाट दिएको राजीनामा चैत १५ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।

505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?