जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंक सञ्चालक र उच्च कर्मचारीहरुकै कारण उच्च जोखिममाः राष्ट्र बैंक (प्रमाण सहित)

एनआईसी एशिया बैंक सञ्चालक र उच्च कर्मचारीहरुकै कारण उच्च जोखिममाः राष्ट्र बैंक (प्रमाण सहित)

नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले हालै तयार पारेको प्रतिवेदन हालै सार्वजनिक भएको छ । उक्त प्रतिवेदनमा एनआईसी एशिया बैंक सञ्चालकहरु र बैंक उच्च व्यवस्थापन कै कारण उच्च जोखिममा पुगेको उल्लेख गरिएको छ भन्दा अब फरक पर्दैन । एनआईसी एशिया बैंकका सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतसम्मले नियमनकारी निर्देशन उल्लंघन गर्ने गरेको उल्लेख गरिएको भेटिएको छ । सो सुपरिवेक्षण प्रतिवेदनमा भनिएको छ । नियामकले दिएको नीति निर्देशन उल्लंघन गर्दै बैंकलाई मनोमानी तवरले चलाएर प्रणालीलाई नै जोखिममा पर्नेको पहिलो सूचीमा राष्ट्र बैंकले सञ्चालकहरु र एनआईसी एशिया बैंकका उच्च कर्मचरीहरुको भुमिका बढी रहेको ठहर गरेको भेटिएको छ ।

केन्द्रीय बैंकको ‘बैंक सुपरिवेक्षण रिपोर्ट, २०२२÷२३’ अनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुका सञ्चालक समितिले आफ्नो जिम्मेवारीमा रहेको काम र कर्तव्य पूरा गर्नमा भन्दा व्यक्तिगत ऋणीको कमिसन, ब्याजदर परिवर्तन र प्रकाशन, कर्मचारी नियुक्ति तथा सरुवा बढुवाका विषयमा बढी फोकस गरेरको पाइएको हो । भनेको छ भन्दा फरक पर्दैन । साथै, एनआईसी एशिया बैंकका कार्यकारी अधिकृत (सीईओ)को कार्य सम्पादन मूल्यांकन नगर्ने, उच्च व्यवस्थापनका कर्मचारीहरुले कर्जा प्रवाह प्रकृयामा हेल्चक्र्याँई गर्ने, राष्ट्र बैंकका नीति निर्देशनका ‘लुप होल’ खोज्दै व्यवसाय गरेको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । भनिएको छ ।

एनआईसी एशिया बैंक लगायतका केही वाणिज्य बैंकहरुमा तरलता जोखिम, कर्जा जोखिम, व्यवस्थापन जोखिम, लेखा परीक्षकको काम तथा नियुक्ति प्रकृया, सम्पत्ति तथा दायित्व व्यवस्थापन, कर्मचारी व्यवस्थापन, बजार व्यवस्थापन, एएमएल÷सिएफटी लगायत संस्था व्यवस्थामा बैंकहरुले अत्याधिक त्रुटी गरेको राष्ट्र बैंकको ठहर छ ।

राष्ट्र बैंकको वाणिज्य बैंक सुपरिवेक्षणले गर्ने नियमित स्थलगत निरीक्षण, लक्षित निरिक्षण, विशेष तथा सुक्ष्म निरिक्षण र गैरस्थलगत निरिक्षणका क्रममा भेटिएका विषयमा तयार प्रतिवेदनले नेपालको बैंकिङ प्रणालीमा बैंकका सञ्चालक तथा उच्च व्यवस्थापनकै कारण दिन प्रतिदिन जोखिमको खाल्डोमा फस्दै गएको प्रष्ट हुन्छ । भनिएको छ । एनआईसी एशिया बैंक लगायतका केही वाणिज्य बैंकहरुमा तरलता जोखिम, कर्जा जोखिम, व्यवस्थापन जोखिम, लेखा परीक्षकको काम तथा नियुक्ति प्रकृया, सम्पत्ति तथा दायित्व व्यवस्थापन, कर्मचारी व्यवस्थापन, बजार व्यवस्थापन, एएमएल÷सिएफटी लगायत संस्था व्यवस्थामा बैंकहरुले अत्याधिक त्रुटी गरेको राष्ट्र बैंकको ठहर छ । भनिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷८० को बैंकसुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । वाणिज्य बैंकको संचालक समितिको बैठकको एजेण्डा धेरैजसो ऋण मूल्याङ्कन÷अनुमोदन÷रिकभरी कार्यहरु र खरिदसँग सम्बन्धित हुने पाइएको छ । संचालक समितिले नीतिगत विषयमा, अनुपालन, लेखापरीक्षण र जोखिम व्यवस्थापन विषयमा छलफल गर्न कम समय खर्च गरेको भेटिएको छ । प्रतिवेदनमै उल्लेख छ । एनआईसी एशिया बैंकले रिकभरी योजना नबनाएको, अनुपालन नीति नबनाएको, संचालक शिक्षा कार्यक्रम नबनाएको । भनिएको छ ।

फ्रेमवर्क अनुसार ऋणको जोखिमभार नतोकेको ।केहि बैंकले न्युनतम पुजीकोष कायम नगरेको प्रतिवेदनमै उल्लेख छ । बैंकले व्यवसाय निरन्तरता योजना नबनाएको । इन्टर्नलाई पनि कोर बैंकिंगसँग समबन्धित काम लगाएको भनिएको छ ।

अधिकांश बैंकमा महिला संचालक नभएको, केहि बैंकले सीइओको कार्यसम्पादन मुल्यांकन नगरेको प्रतिवेदनमै उल्लेख छ ।
एनआईसी एशिया बैंकले अघिल्लो संचालक समितिको बैठकमा भएका निर्णयको कार्यान्वयन बारे र व्यवस्थापनलाई दिएको निर्देशन कार्यान्वयनबारे छलफल नभएको । जोखिम व्यवस्थापनबारे कार्ययोजना नबनाएको । फ्रेमवर्क अनुसार ऋणको जोखिमभार नतोकेको ।केहि बैंकले न्युनतम पुजीकोष कायम नगरेको प्रतिवेदनमै उल्लेख छ । बैंकले व्यवसाय निरन्तरता योजना नबनाएको । इन्टर्नलाई पनि कोर बैंकिंगसँग समबन्धित काम लगाएको भनिएको छ । यी बाहेक राष्ट्र बैंकले अन्य विषयपनि फेला पारेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७९÷८० मा राष्ट्र बैंकले ११ वटा वाणिज्य बैंकमा ‘फुल स्कोप’ स्थलगत निरीक्षण गरेको छ । राष्ट्र बैंकले कुमारी , एनसीसी, स्ट्याण्डर्ड चार्टर्ड, नबिल, एनआईसी एशिया, प्रभु, सिटिजन्स, ग्लोबल आईएमई, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा र प्राइम कमर्शियल बैंकमा ‘फुल स्कोप’ स्थलगत निरीक्षण गरेको प्रतिवेदनमै उल्लेख छ भन्दा फरक पर्दैन । सचेत भया ।

1090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?