जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • २० वाणिज्य बैंकहरुको नाफा ४२ अर्ब भन्दा बढि, नक्कली वित्तिय विवरण बनाएर सबैं विवादमा फस्दै आएको एनआईसी एशिया बैंकको नाफामा उच्च गिरावटः लगानीकर्ता होसियार

२० वाणिज्य बैंकहरुको नाफा ४२ अर्ब भन्दा बढि, नक्कली वित्तिय विवरण बनाएर सबैं विवादमा फस्दै आएको एनआईसी एशिया बैंकको नाफामा उच्च गिरावटः लगानीकर्ता होसियार

नेपालमा संचालित २० वाणिज्य बैंकहरुको नाफा ४२ अर्ब भन्दा बढि छ भन्दा अब फरक पर्दैन । सधैं ठूला ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकसंग सिगौरी खेल्दै नक्कली वित्तिय विवरण सार्वजनिक गर्दै आएको एनआईसी एशिया बैंकको नाफा ८ महिनाको अवधीमा चर्कोरुपमा गिरावट मात्रै आएको छैन, छौटौ स्थानामा झरेको छ भन्दा फरक पर्दैन । राष्ट्र बैंकको आँखा छल्दै नक्कली वित्तिय विवरण बनाएर नक्कली नाफा देखाउदै आएको एनआईसी एशिया बैंकले यसपटक तथ्यमा रहेर नाफा प्रकाशन गर्दा छैटौ स्थानमा पुगेको बैंकका एक उच्च कर्मचारीले पंक्तिकारसंग बताए ।

चालु आर्थिक वर्षको ८ महिनामा २० वाणिज्य बैंकहरुले कुल ४२ अर्ब ३० करोड रूपैयाँ खुद नाफा कमाएका छन् । माघ मसान्तसम्ममा ३५ अर्ब ४९ करोड खुद नाफा गरेका बैंकहरुको फागुन मसान्तमा १९ ।२० प्रतिशतले खुद नाफा बढेको छ ।अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकहरुले ५३ अर्ब ६० करोड रूपैयाँ खुद नाफा गरेका थिए । भन्दा फरक पर्दैन ।

जथाभावी घर जग्गामा कर्जा ४० प्रतिशत भन्दा बढि दिएको एनआईसी एशिया बैंकको कर्जा डिफल्ट भएका छन् । धितो लिलामी भएका छैनन् कर्जा बैंकले अहिले बन्द नै गरेको अवस्था छ । यसकारण पनि बैंकको नाफा रातचौगुना दिन छ गुना घटेको छ भन्दा फरक पर्दैन । चालु आर्थिक वर्षको ८ महिनामा २० वाणिज्य बैंकहरुले कुल ४२ अर्ब ३० करोड रूपैयाँ खुद नाफा कमाएका छन् । माघ मसान्तसम्ममा ३५ अर्ब ४९ करोड खुद नाफा गरेका बैंकहरुको फागुन मसान्तमा १९ ।२० प्रतिशतले खुद नाफा बढेको छ ।अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकहरुले ५३ अर्ब ६० करोड रूपैयाँ खुद नाफा गरेका थिए । भन्दा फरक पर्दैन ।

दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले ३ खर्ब ४३ अर्ब रूपैयाँ खुद नाफा कमाउँदा तेस्रो स्थानमा रहेको प्राइम कमर्सियल बैंकले २ अर्ब ८८ करोड ७८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै २ अर्ब ८७ करोड ७६ लाख रूपैयाँ खुद नाफा कमाउँदै राष्ट्रिय वाणिज्य बैंक चौथो स्थानमा रहेको छ ।

जसमध्ये नबिल बैंकले सबैभन्दा धेरै ४ अर्ब ७२ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको छ । दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले ३ खर्ब ४३ अर्ब रूपैयाँ खुद नाफा कमाउँदा तेस्रो स्थानमा रहेको प्राइम कमर्सियल बैंकले २ अर्ब ८८ करोड ७८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै २ अर्ब ८७ करोड ७६ लाख रूपैयाँ खुद नाफा कमाउँदै राष्ट्रिय वाणिज्य बैंक चौथो स्थानमा रहेको छ । यस अवधिमा नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले २ अर्ब ८० करोड रूपैयाँ खुद नाफा गरेको देखिन्छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ९ करोड रूपैयाँ, नेपाल बैंक लिमिटेडले १ अर्ब ३७ करोड, हिमालयन बैंकले १ अर्ब ९५ करोड रूपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब रूपैयाँ, एभरेष्ट बैंकले २ अर्ब २९ करोड रूपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब १६ करोड रूपैयाँ, कुमारी बैंकले १ अर्ब ४२ करोड रूपैयाँ नाफा आर्जन गरेका भेटिएको छ ।

फागुन मसान्तसम्ममा एनआईसी एसिया बैंकले २ अर्ब ५४ करोड रूपैयाँ खुद नाफा गर्न सफल भएको छ । यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ९ करोड रूपैयाँ, नेपाल बैंक लिमिटेडले १ अर्ब ३७ करोड, हिमालयन बैंकले १ अर्ब ९५ करोड रूपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब रूपैयाँ, एभरेष्ट बैंकले २ अर्ब २९ करोड रूपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब १६ करोड रूपैयाँ, कुमारी बैंकले १ अर्ब ४२ करोड रूपैयाँ नाफा आर्जन गरेका भेटिएको छ । यसैगरी लक्ष्मी सनराइज बैंकले १ अर्ब ८२ करोड रूपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ६९ करोड रूपैयाँ, कृषि विकास बैंकले १ अर्ब ९८ करोड रूपैयाँ,सिटिजन्स इन्टरनेशनल बैंकले १ अर्ब २२ करोड रूपैयाँ, एनएमबी बैंकले १ अर्ब ९२ करोड रूपैयाँ, प्रभु बैंकको १ अर्ब ५१ करोड रूपैयाँ र सानिमा बैंकले १ अर्ब ६६ करोड रूपैयाँ खुद नाफा आर्जन गरेका छन् । सचेत भया । (आर्थिक बजार मासिकबाट साभार गरिएको)

735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका