जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • आइएमई लाइफका ग्राहक तथा अभिकर्ताले ब्लुबर्ड क्लिनिकमा विशेष छुट पाउने

आइएमई लाइफका ग्राहक तथा अभिकर्ताले ब्लुबर्ड क्लिनिकमा विशेष छुट पाउने

आइएमई लाइफ इन्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथली स्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन्। यी दुई कम्पनीबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भए पश्चात आइएमई लाइफ इन्स्योरेन्सका अभिकर्ता र ग्राहकहरुले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवाहरुमा एक्सक्लुसिभ डिस्काउन्ट पाउने भएका हुन्

यस सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ता महानुभावहरुले विशेष लाभ लिनेमा कम्पनी विश्वस्त रहेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका अन्डर्राईटि प्रमुख सुदिप राणाले सम्झैता आदान–प्रदान कार्यक्रममा बताए।

3005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका