जोडिनुहोस
मङ्लबार, असार ९, २०८३
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • सानिमा बैंकका ग्राहकलाई बससेवाबाट टिकट खरिद गर्दा १५ प्रतिशतसम्म क्यासब्याक

सानिमा बैंकका ग्राहकलाई बससेवाबाट टिकट खरिद गर्दा १५ प्रतिशतसम्म क्यासब्याक

सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीतर्फ प्रोत्साहन गर्न आकर्षक क्यासब्याकको अफर ल्याएको छ। बैंकले आफ्ना ग्राहकलाई सानिमा भिसा डेबिट/क्रेडिट कार्डमार्फत भुक्तानी गरी बससेवाबाट टिकट खरिद गर्दा १५ प्रतिशतसम्म क्यासब्याक दिने योजना ल्याएको हो।

यो योजना अनुसार नेपालभरको बस टिकट खरिदमा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म र भारतको बस टिकट खरिदमा १५ प्रतिशत वा अधिकतम ४०० रुपैयाँसम्मको क्यासब्याक हुने बैंकले जनाएको छ।

यो योजना आइतबारबाट सुरु भएको छ। आगामी फागुन १४ गतेसम्मका लागि यो अफर लागू हुने बैंकले जनाएको छ।

1680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका