जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन लाइफ इन्स्योरेन्सको सीइओमा पौडेललाई निरन्तरता

सिटिजन लाइफ इन्स्योरेन्सको सीइओमा पौडेललाई निरन्तरता

सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेल दोहोरिएका छन्। इन्स्योरेन्सको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा उनलाई निरन्तरता दिने निर्णय गरेको हो।

पौडेलको अर्को कार्यकाल पुस ३० गतेदेखि लागू हुनेछ। सञ्चालक समितिले पौडेललाई ४ वर्षे कार्यकालका लागि पुन:नियुक्त गरेको हो।

पौडेलसँग तीन दशकको व्यावसायिक अनुभव छ। सिटिजन लाइफमा आउनुअघि उनी मेटलाइफ इन्स्योरेन्समा चीफ फाइनान्सियल अफिसर थिए।

855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका