जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • पूर्व सचिव गणेश पाण्डे बीमा प्राधिकरणको नयाँ सञ्चालकमा नियुक्त

पूर्व सचिव गणेश पाण्डे बीमा प्राधिकरणको नयाँ सञ्चालकमा नियुक्त

सरकारले पूर्व सचिव गणेश पाण्डेलाई नेपाल बीमा प्राधिकरणको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

नेपाल बीमा प्राधिकरणमा नेपाल बीमा प्राधिकरणका पूर्व सञ्चालक समेत रहेका पाण्डेलाई आगामी चार बर्षको लागि सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । पाण्डे जीवन बीमा समुहबाट नयाँ सञ्चालक बनेका हुन् । पाण्डे सञ्चालक बनेर कार्यभार सम्हाले लगत्तै प्राधिकरणको दैनिक कामहरु तीव्र गतिमा अघि बढ्नेछ ।

पाण्डेसँग बाणिज्य मन्त्रालय, अर्थमन्त्रालय, संस्कृति मन्त्रालय लगायतमा कार्य गरेको अनुभव रहेको छ ।

1000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर