जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मेगा बैंकले एक अर्ब २२ करोडको लाभांश बाँड्ने

मेगा बैंकले एक अर्ब २२ करोडको लाभांश बाँड्ने

मेगा बैंक नेपालले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश दिने भएकाे छ। सञ्चालक समितिको असोज ८ गते सम्पन्न २६२ औं बैठकले कर सहित एक अर्ब २२ करोड रुपैयाँ बराबरको नगद लाभांश घोषणा गरेको हो।

बैंक सञ्चालक समितिको २६२ औं बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

8680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका