जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • नेपाल राष्ट्र बैंकद्धारा नयाँ बर्षको सार्वजनिक

नेपाल राष्ट्र बैंकद्धारा नयाँ बर्षको सार्वजनिक

नेपाल राष्ट्र बैंकले आगामी नयाँ बर्ष २०८३ सालका लागि बैंकिङ क्षेत्रको विदा सूची सार्वजनिक गरेको छ। राष्ट्र बैंक मानव संसाधन व्यवस्थापन विभागले २०८३ का सम्पूर्ण विदा सूचि सार्वजनिक गरेको हो । केन्द्रीय बैंकले दसैं, तिहार तथा अन्य बिदा रहने सूची सार्वजनिक गर्दै वैशाख १ गतेबाटै विदाको सूचि उल्लेख गरेको छ ।

जस अनुसार नयाँ बर्ष बैशाख १ गते बैंक बन्द रहने छन् । वैशाख १८ गते विश्व मजदुर दिवस, दसैंमा ७ दिन र तिहारमा ५ दिन, प्रत्येक शनिबार , विदा रहनेगरी सूचि निकालेको छ । यसका साथै प्रदेश सरकारले आ–आफ्नो प्रदेशमा घोषणा गरेअ अनुसारको विदा वर्षको ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशले विदा गर्न सक्ने उल्लेख छ ।

470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका