जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकले शुरु गर्यो नारी बचत खाता

सांग्रिला डेभलपमेन्ट बैंकले शुरु गर्यो नारी बचत खाता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारी दिवसको अवसरमा आफ्नो ग्राहकहरुको हितलाई मध्यनजर गर्दै नारी बचत खाताको शुरुवात गरेको छ । यो योजनाले विशेषगरि १८ वर्ष उमेर नाघेका महिलाहरुको हितलाई ध्यानमा राखी उच्चतम साथै बचत गर्न प्रोत्साहन गर्नेछ ।

यस खाता खोल्ने ग्राहकहरुलाई वार्षिक ५ प्रतिशतका दरले मासिकरुपमा व्याज भुक्तानी तथा लकर शुल्कमा पहिलो वर्षका लागि ५० प्रतिशत छुटको व्यवस्था सार्थ मोबाईल बैंकिङ तथा भिजा डेबिट कार्ड सुविधा पहिलो वर्षको लागि निशुल्क गरिएको छ ।

यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल सञ्चालनमा रहेका ९५ वटै शाखाहरुबाट यस किसिमको बचत गर्न सकिने बैंकले जनाएको छ ।

13825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका