सानिमा बैंक लिमिटेडले काठमाडौंको बलम्बुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका थिए ।
समुद्घाटन् समारोहमा मह जोडीले काठमाडौंको बलम्बुमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनिवि श्वसनीय बंैकको रुपमानिरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरी सानिमा बैंकका अध्यक्ष पौडेलद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका थिए । सानिमा बंैकको देशकासातै प्रदेशमा ११८कार्यालयर ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।