जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • बिमा कम्पनीलाई समितिको निर्देशन–सीईओ पद रिक्त भए तीन महिनाभित्र पदपूर्ति गर्नू

बिमा कम्पनीलाई समितिको निर्देशन–सीईओ पद रिक्त भए तीन महिनाभित्र पदपूर्ति गर्नू

बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको भरमा लामो समय बिमा कम्पनी चलाउन नपाउने गरी नयाँ निर्देशन जारी गरेको छ ।

कार्यकारी प्रमुख विनै दोस्रो वरियताको कर्मचारीलाई कार्यबाहक दिएर लामो समयसम्म संस्था चलाउन खोजिएको भन्दै समितिले नयाँ निर्देशन जारी गरेको हो ।

संस्थागत सुशासन सम्बन्धी नयाँ व्यवस्था गर्दै समितिले अब प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद रिक्त भए तीन महिनाभित्रै पदपूर्ति गर्नुपर्ने व्यवस्था गरेको हो । यो व्यवस्था अनुसार अब तीन महिनाभन्दा बढी समय कामु सीईओ राख्न पाइने छैन ।

5925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका