जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’ बिहीबार नेप्सेमा भयो सूचीकृत

एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’ बिहीबार नेप्सेमा भयो सूचीकृत

बिहीबार नेपाल स्टक एक्सचेन्जन (नेप्से) मा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत भएको छ। बैंकले निष्कासन गरेको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’ डिभेन्चर सूचीकृत भएको छ। 

सूचीकृत भएको आठ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र आइतबारदेखि दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने छ। 

उक्त डिभेन्चरको आयु आठ वर्ष रहने छ। वार्षिक ब्याजदर ८.५ प्रतिशत छ। 

यो डिभेन्चरको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ। 

4830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका