जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • मुक्तिनाथ बैंकको तेब्बरसम्म प्रतिफल दिने गज्जब मुद्दती योजना, ग्राहकलाई फाइदा

मुक्तिनाथ बैंकको तेब्बरसम्म प्रतिफल दिने गज्जब मुद्दती योजना, ग्राहकलाई फाइदा

मुक्तिनाथ विकास बैंकले न्युनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने मुक्तिनाथ गज्जब मुद्दती योजना ल्याएको छ।

बैंकले व्यक्तिगत मुद्दती खाता ९ वर्ष ४ महिना १८ दिनमा प्रतिफल तेब्बर हुने जनाएको छ।

बैंकका अनुसार व्यक्तिगत मुद्दती खातामा ५ वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर हुनेछ। बैंकले व्यक्तिगत रेमिटेन्स मुद्दतीमा ५ वर्ष ५ महिना ६ दिनमा दोब्बर दिने जनाएको छ।

ग्राहकको हितलाई सर्वोपरी मानेर तेब्बरसम्म प्रतिफल दिने योजना ल्याएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ।

4400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका