जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • मुक्तिनाथका ग्राहकले दि हिमालयन ग्रिलबाई बाजेको रेष्टुरेन्टमा १५% सम्म छुट पाउने

मुक्तिनाथका ग्राहकले दि हिमालयन ग्रिलबाई बाजेको रेष्टुरेन्टमा १५% सम्म छुट पाउने

मुक्तिनाथ विकास बैंक लिमीटेडले आफ्ना भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन सामाखुसीको “दि हिमालयन ग्रिलबाई बाजेको” रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यो सम्झौतापछि मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सामाखुसीको “दि हिमालयन ग्रिलबाई बाजेको” मा फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

4595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका