जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • दसैँ बिदाका दिनहरुमा सांग्रिला डेभलपमेन्ट बैंकका यी शाखाहरु खुला रहने 

दसैँ बिदाका दिनहरुमा सांग्रिला डेभलपमेन्ट बैंकका यी शाखाहरु खुला रहने 

सांग्रिला डेभलपमेन्ट बैंकले दसैँ बिदाका दिनहरुमा विभिन्न स्थानमा रहेका शाखाहरु खुला गर्ने भएको छ।

ग्राहकको सुविधाका लागि बैंकले दसैँको टीकाका दिन (कात्तिक ७ गते)बाहेक अन्य दिनमा शाखा कार्यालयहरु खुला गर्ने भएको हो।

बैंकले कात्तिक ४ गते (शनिबार÷फूलपाती), कात्तिक ५ गते (महाअष्टमी), कात्तिक ६ गते (महानवमी) र कात्तिक ८ गते (एकादशी) र कात्तिक ८ गते (द्वादशी)का दिन विभिन्न शाखाहरु खुला गर्ने भएको छ। यी दिनमा दसैँ बिदा परेको छ।

दसैँ बिदाका दिन तोकिएका शाखा कार्यालयहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला रहने बैंकले जनाएको छ।

सांग्रिला डेभलपमेन्ट बैंकका दसैँ होलिडे काउन्टरहरुको विवरण

3945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका