जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • आइएमई लाइफको कामु सिईओमा दिनेश अमात्य नियुक्त

आइएमई लाइफको कामु सिईओमा दिनेश अमात्य नियुक्त

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ कवि फुयाँलको दोस्रो कार्यकाल नविकरण नभएपछि रिक्त भएको सिईओमा तत्कालको लागि नायब कार्यकारी निर्देशक दिनेश अमात्य नियुक्त भएका छन् ।

कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले अमात्यलाई कामु सिईओको जिम्मेवारी तोकेको हो । अमात्य बरिष्ठ डेपुटी सिईओका रुपमा कम्पनीमा कार्यरत रहेका थिए ।

नेपाली जीवन बीमा क्षेत्रमा ३० वर्षभन्दा लामो अनुभव भएका अमात्यले आजबाट कम्पनीको जिम्मेवारी सम्हालेका छन् । अमात्य यसअघि तत्कालिन सुर्या लाइफमा थिए ।

195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?