जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंक र एमएन अस्पतालबीच सम्झौता, ग्राहकलाई उपचारमा छुट

मुक्तिनाथ विकास बैंक र एमएन अस्पतालबीच सम्झौता, ग्राहकलाई उपचारमा छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाडौंको बसुन्धरास्थित एमएन अस्पतालमा छुट पाउने भएका छन्।

आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन बैंकले अस्पतालसँग सम्झौता गरेको छ।

सम्झौता अनुसार आफ्ना ग्राहकले अस्पतालबाट प्रदान हुने अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधि लगायत सेवामा १५% सम्म छुट पाउने बैंकले सोमबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।




1485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका