जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • एभरेष्ट बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

एभरेष्ट बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो। बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।

यो लाभांश राष्ट्र बैंकले स्वीकृत गर्नुका साथै एभरेष्टको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्। यसअघि माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभांश घोषणा गरेको थियो।

1690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?