जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सनराइजको मणिग्राममा शाखा विस्तार

सनराइजको मणिग्राममा शाखा विस्तार

सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा रmपन्देही स्थित मणिग्राममा १११ औँैँे शाखा संचालनमा ल्याएको छ । तिलोत्तमा नगरपालिकाको मेयर बाशुदेब घिमिरे र संचालक समितिका सदस्य ईं शैलेन्द्र गुरागाईंले संयुक्त रmपमा उद्घाटन गरेका छन् । सो कार्यक्रममा सन्राइज बैंकका अन्य पदाधिकारीहरmको उपस्थिति रहेको थियो ।

यो समेत गरी बैंकको शाखा संख्या १११ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२५ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬ साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्दैजाने योजना रहेको छ ।

5285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका