जोडिनुहोस
शुक्रबार, मंसिर १६, २०७९
शुक्रबार, मंसिर १६, २०७९
  • होमपेज
  • सनराइज बैंकको कल्याणपुरमा शाखा विस्तार

सनराइज बैंकको कल्याणपुरमा शाखा विस्तार

सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालनगर्दै आइरहेको छ । यसै क्रममा सप्तरी स्थित खडक न.पा. वाड नं. ०७ कल्याणपुरमा ११३ औँैँे शाखा संचालनमा ल्याएको छ ।

औपचारिक कार्यक्रमा खडक नगरपालिकाको मेयर मो. हेमायु हँक र संचालक समितिका सदस्य ईं बच्छ राज तातेडले संयुक्त रmपमा उद्घाटन गरेका थिए । सो कार्यक्रममा सन्राइज बैंकका अन्य पदाधिकारीहरmको उपस्थिति रहेको थियो ।
यो समेत गरी बैंकको शाखा संख्या ११३ वटा पुगेको छ ।

साथै बैंकले नेपाल अधिराज्यभर ३६ वटा शाखारहित बैंकिङ्गसेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ ।¬ साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरmमा पनि थपशाखाहरm संचालन गद जाने योजना रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका