जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • दशैं तिहारमा हुन्डाइको हेभी इक्विप्मेन्ट विशेष अफर, ५ लाखसम्म छुट

दशैं तिहारमा हुन्डाइको हेभी इक्विप्मेन्ट विशेष अफर, ५ लाखसम्म छुट

हेवी इक्विप्मेन्ट हुन्डाइले चाडपर्वको अवसरमा आकर्षक योजना प्रस्तुत गरेको छ ।

दशैं तिहार लक्षित यस योजनामा कम्पनीले हुन्डाइ आर२२०एलएस एक्वाभेटरको खरिदमा ३ लाख रुपैयाँसम्म नगद छुट, ४३ इञ्चको एमआइ टिभी प्रो, २००० घण्टासम्म फ्रि फिल्टर किटआदि सुविधा प्रदान गरेको छ ।

यसरी यो पर्वकोे समयमा कम्पनीले ग्राहकलाई कूल ५ लाख रुपैयाँसम्मको सुविधा प्रदान गरेको छ ।

नेपालीहरुको महान् चाडपर्वलाई लक्षित गरी कम्पनीले विगतका वर्षहरुदेखि यस्तै प्रकारको आकर्षक योजना प्रस्तुत गर्दै आइरहेको छ ।

कम्पनीले नेपालमा पूर्वाधार विकास एवं औद्योगिक संरचना, विकास निर्माणमा आवश्यक पर्ने उच्चस्तरीय हेभी मेसिनहरु विगत लामो समयदेखि विक्री वितरण गर्दै आइरहेको छ ।

यो योजना असोज १ गतेदेखि कात्र्तिक ३० गतेसम्म नेपाल अधिराज्यभर लागू गरिएको छ ।

हुन्डाइका हेभी उपकरणहरुमा शक्तिशाली एवं भरपर्दो इन्जिन राखिएको छ । यसको मर्मत कम खर्चिलो हुनुका साथै ठूलो वकेट, कतिपय मोडेलहरुमा वातानुकुलित क्याबिन, न्यूनतम मुल्यमा स्पेयर पार्टस् सजिलै उपलब्ध हुने तथा कम्पनीले २४ सै घन्टा, सातै दिन घरदैलो सेवा प्रदान गर्नेलगायतका सुविधाहरु पनि उपलब्ध गराउने गरेको छ ।

5555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका