जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकको सञ्चालक समितिमा हरिभक्त सिग्देल नियुक्त

माछापुच्छ्रे बैंकको सञ्चालक समितिमा हरिभक्त सिग्देल नियुक्त

माछापुच्छ्रे बैंक लिमिटेडले हरिभक्त सिग्देललाई सञ्चालक पद नियुक्त गरेको छ । बैंकले आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालक पदमा नियुक्त गरेको हो ।

गत कात्तिक ८ गते बसेको सञ्चालक समितिको ४०८ औं बैठकले सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक पदमा सिग्देललाई नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक सिग्देल अनुभवी व्यक्ति हुन् ।

पूर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४१ वटा शाखाहरु, १३१ शाखा रहित बैकिङ्ग सेवा, १ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा २७३ स्थानमा रहेका सेवा सञ्जाल तथा १६५ वटा एटीएमहरु मार्फत बाट ग्राहक महानुभावहरुमा अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

4960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका