जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अजोड इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै

अजोड इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै

अजोड इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा पुस ११ गते हुने भएको छ । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभाको प्रस्तावमा आईपीओ निष्कासन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, गत आवको वार्षिक प्रतिवेदनसहित नाफा नोक्सान हिसाब तथा नगद प्रवाह पारित गर्न कम्पनीले सभा बोलाएको हो ।

7415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका