जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रिमियर इन्स्योरेन्सको साधारण सभा सम्पन्न

प्रिमियर इन्स्योरेन्सको साधारण सभा सम्पन्न

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि। को २६ औंैं वार्षिक साधारण सभा कम्पनीको केन्द्रिय कार्यालय,प्रिमियर भवनको सभा कक्षमा सम्पन्न भएको छ । सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सूरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तूत गरेका थिए ।

कम्पनीले आ.व. २०७५÷०७६ मा कूल बीमा शूल्क ०१ अर्व ६४ करोड ६७ लाख ८८ हजार आर्जन गरि खूद मूनाफा २६ करोड ५८ लाख ०५ हजार आर्जन गरेको छ । कम्पनीको चुक्ता पुँजी रु १ अर्ब ७ करोड ४५ लाख ६० हजार रहेको ५ । सर्वसाधारण शेयरधनीका तर्फबाट २ जना संचालक केदार नारायण मानन्धर तथा बलराम श्रेष्ठ पुनः निर्विरोध निर्वािचत भएका छन् ।

8075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका