जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • महालक्ष्मी विकास बैंकको कामु सिईओमा शर्मा नियुक्त

महालक्ष्मी विकास बैंकको कामु सिईओमा शर्मा नियुक्त

महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सागर शर्मा नियुक्त भएका छन् ।

बैंककोे संचालक समितिको निर्णय अनुसार बैंकको वरिष्ठ उपप्रमुख शर्मालाई कामु सीईओ पदमा नियुक्त गरेको हो । उनले साउन दुई गतेदेखि नै आफनो कार्यभार समालेका छन् ।

11895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका